बुरूण्डी
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
| Republika y'u Burundi République du Burundi गणतन्त्र बुरूण्डी
|
||||||
|---|---|---|---|---|---|---|
|
|
||||||
| राष्ट्र वाणी: "Ubumwe, Ibikorwa, Iterambere" (Kirundi) "Unité, Travail, Progrès" (French) "Unity, Work, Progress" 1 |
||||||
| राष्ट्रगान: Burundi bwacu (हाम्रो बुरूण्डी) |
||||||
| राजधानी | बुजुम्बुरा 3°30′S 30°00′E / 3.5°S 30°E |
|||||
| Largest city | राजधानी | |||||
| राष्ट्र भाषा | किरुण्डी, फ्रेन्च | |||||
| Vehicular languages | किरुण्डी, स्वाहिली | |||||
| Demonym | बुरूण्डी | |||||
| सरकार | गणतन्त्र | |||||
| - | राष्ट्रपति | Pierre Nkurunziza | ||||
| - | Vice President | Terence Sinunguruza | ||||
| स्वतन्त्रता | बेल्जियमबाट | |||||
| - | Date | July 1, 1962 | ||||
| क्षेत्रफल | ||||||
| - | जम्मा | २७,८३४ वर्ग किलोमिटर (145th) १०,७४५ वर्ग माइल |
||||
| - | जल (%) | 7.8 | ||||
| जनसङ्ख्या | ||||||
| - | 2011 अनुमानित | 10,216,190[१] (89th) | ||||
| - | 2008 census | 8,038,618[२] | ||||
| - | घनत्व | 323.0 प्रति वर्ग किलोमिटर(45th) ८३६.५ प्रति वर्ग माइल |
||||
| कुल गार्हस्थ उत्पादन(GDP) (PPP) | 2010 estimate | |||||
| - | Total | $3.397 billion[३] | ||||
| - | Per capita | $410[३] | ||||
| GDP (nominal) | 2010 estimate | |||||
| - | Total | $1.489 billion[३] | ||||
| - | Per capita | $180[३] | ||||
| Gini (1998) | 42.4[४] (medium) | |||||
| HDI (2010) | ▲ 0.282 (low) (166th) | |||||
| मुद्रा | Burundi franc (FBu) (BIF) |
|||||
| समय क्षेत्र | CAT (UTC+2) | |||||
| - | Summer (DST) | not observed (UTC+2) | ||||
| ईन्टरनेट टिडिएल | .bi | |||||
| टेलिफोन कोड | +257 | |||||
| 1 | Before 1966, "Ganza Sabwa". | |||||
| 2 | Estimate is based on regression; other PPP figures are extrapolated from the latest International Comparison Program for benchmark estimates. | |||||
बुरूण्डी अफ्रिका महादेशमा छ । यो भू-परिवेष्ठित राष्ट्र हो । यसको उत्तरमा रुवान्डा, पूर्व तथा दक्षिणमा तान्जानिया छ । पश्चिममा तान्गान्यिका ताल र प्रजातान्त्रिक गणतन्त्र छ । यो अफ्रिका महादेशको पूर्वी क्षेत्रमा छ ।
यो देश सन् १९६२ जुलाई १मा स्वतन्त्र भएको हो । त्यसअघि यो देशमा बेल्जियमले शासन गर्दै आएको थियो ।
बुरूण्डीको क्षेत्रफल २७ हजार ८ सय ३४ वर्ग किलोमिटर छ । यो देश अफ्रिका महादेशका साना देशहरुमध्येको एक हो । बुरूण्डीको राजधानी बुजुम्बुरा हो । बुरूण्डीको जनसंख्या ६३ लाख ७० हजार ६ सय ९ छ । त्यहाँका कूल वासिन्दामध्ये ८५ प्रतिशत हुतु जातिका छन् । १४ प्रतिशत तुत्सी छन् भने एक प्रतिशत त्वा जातिका बस्छन् ।
यहाँको मुद्रालाई बुरुन्डी फ्रांक भनिन्छ । यहाँबाट कफि, चिया, कपास जस्ता वस्तु अन्य देशमा पठाइन्छ । यहाँ रूण्डी, फ्रेन्च र स्वाहिली भाषा बोलिन्छ ।
[सम्पादन गर्ने] सन्दर्भ सामाग्रीहरू