बेलादेवीपुर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बेलादेपुर
बेलादेपुर is located in नेपाल
बेलादेपुर
बेलादेपुर
नेपालको नक्सामा बेलादेवीपुर
निर्देशाङ्क: २८°४६′N ८०°३८′E / २८.७६°N ८०.६३°E / 28.76; 80.63निर्देशाङ्कहरू: २८°४६′N ८०°३८′E / २८.७६°N ८०.६३°E / 28.76; 80.63
देश नेपाल
अञ्चलसेती अञ्चल
जिल्लाकैलाली जिल्ला
जनसङ्ख्या
 (२०४८)
 • जम्मा५००६
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)

बेलादेवीपुर नेपालको सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको सेती अञ्चल, कैलाली जिल्लामा अवस्थित गाउँ विकास समिती हो। हाल यो गाविसलाई अत्तरिया नगरपालिकामा जोडिएको छ । यो गाविस जिल्लाको पश्चिम दक्षिण भेकमा अवस्थित छ। यो गाविसमा मुख्य रूपमा राना थारु तथा चौधरी जाति का समुदायको बसोवास रहेको छ ।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "नेपाल जनगणना २०५८", नेपालका गाउँ विकास समितिहरु (डिजिटल हिमालय), मूलबाट १२ अक्टोबर २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ नोभेम्बर २००९  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता).

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]