बेलारुस

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
Flag of बेलारुस
मुद्रा बेलारूसी रुबल (BYR)

बेलारुस पूर्वी युरोपको एक देश हो। त्यहाँको जनसङ्ख्या करिव १ करोड १० लाख छ। यस देशको राजधानी मिन्स्क हो। यो देश शन् १९९१ सम्म सोभियत संघको भाग थियो। आधिकारिक भाषाहरू बेलारूसीरूसी हुन्। यसका राष्ट्राध्यक्ष एलेकज्याण्डर लुकासेन्को हुन्।

[सम्पादन गर्ने] बाहिरी लिन्कहरू


व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा