बेलि ब्रिज
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (सेप्टेम्बर २०११) |
डोनाल्ड बेलि en:Donald Bailey द्वारा परिकल्पना गरिएको तथा बेलायती सेना द्वारा दोस्रो विश्व युद्व ताका प्रयोगमा ल्याइएको सजिलै ओसार पसार गर्न सकिने पुल | सजिलै जोड जाड गर्न सकिने र हलुका भए पनि धेरै भार वहन गर्न सक्ने बिशेषताको कारण यो आपतकालिन परिस्तिथि तथा प्राकृतिक प्रकोपको समयमा धेरै प्रयोगमा आउने गर्दछ| बि.स. २०५२को वर्षा याममा पृथ्वी राजमार्गको बिभिन्न पुल हरू बाढिले बगाउदा नेपालमा पनि यसको प्रयोग भएको थियो| यस पुलको सामाग्रिलाई काठमाडो सम्म बिश्व कै ठूलो हवाई जहाज ' एन्टोनोभ'en:Antonov An-124मा ल्याइएको थियो|