ब्यास
नेपाली विकिपीडियाबाट
| ब्यास | |
दमौली नेपालको गण्डकी अन्चलमा पर्ने तनहुं जिल्ला सदरमुकाम दमौलीलाइ ब्यासनगरपालीका भनिन्छ। दमौली मादी नदीको किनारमा पर्दछ, ब्यासी ऋषीको तपस्यास्थल यसै ठांउमा रहेको विश्वास गरिन्छ।ब्यास नगरको जनसंख्या ३१,८२६ रहेको छ। दमौलीको टेलीफोन कोड नं.०६५ हो।