ब्राजिल राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ब्राजिल
उपनाम(हरू)(हरियो र पहेंलो)
सङ्गठनब्राजिल फुटबल महासङ्घ
सङ्घदक्षिण अमेरिकी फुटबल सङ्घ
कप्ताननेयमार
सर्वाधिक उपस्थितिकाफु (१४२)[१][२]
सर्वाधिक गोलकर्तापेले (७७)[२]
गृह रङ्गशालाविभिन्न
फिफा कोडBRA
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयताSteady (२० सेप्टेम्बर २०१८)
उच्च वरीयता(१५९ पटक[३])
निम्न वरीयता२२ (जून २०१३)
पहिलो अन्तर्राष्ट्रिय
 अर्जेन्टिना ३–० ब्राजिल ब्राजिल
(बुएनेस एर्रेस, अर्जेन्टिना; सेप्टेम्बर २०, १९१४)[४]
ठूलो विजय
ब्राजिल ब्राजिल १४–० निकाराग्वा 
(मेक्सिको ; अक्टोबर १७,१९७५ )[५]
ठूलो हार
 उरुग्वे 6–0 ब्राजिल ब्राजिल
( भीना मर, चिली)
सेप्टेम्बर १८,१९२०)
 जर्मनी 7–1 ब्राजिल ब्राजिल
(बेलो होरिजोन्टे, ब्राजिल; ८ जुलाई,२०१४)
विश्वकप
उपस्थिति१९ (पहिलो खेल १९३०)
उत्कृष्ट नतिजाविजेता
१९५८,१९६२,१९७०,१९९४,२००१
कोपा अमेरिका
उपस्थिति३२ (पहिलो खेल १९१६)
उत्कृष्ट नतिजाविजेता,
१९१९,१९२२,१९४९,१९८९,१९९९,२००७
कन्फेडेरेसन कप
उपस्थिति६ (पहिलो खेल १९६७)
उत्कृष्ट नतिजाविजेता
१९९७,२००५,२००९,२०१३


ब्राजिल राष्ट्रिय फुटबल टीमले अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा सहभागिता जनाउने गर्छ ।फिफा विश्वकपको सबैभन्दा सफल यस टिमले पाँच पटक विश्वकप र चार पटक कन्फेडेरेसन कप समेत जित्न सफल भएको छ।

इतिहास[सम्पादन गर्नुहोस्]

प्रतियोगिता विवरण[सम्पादन गर्नुहोस्]

फिफा विश्वकप[सम्पादन गर्नुहोस्]

ब्राजिल राष्ट्रिय फुटबल टीम लफिफा विश्वकपको सबैभन्दा सफल यस टिमले पाँच पटक विश्वकप जित्न सफल भएको छ।।जसले १९५८,१९६२,१९७०,१९९४,२००२ गरी पाँचपटक विश्वकप जितेको हो ।

फिफा कन्फेडेरेसन कप[सम्पादन गर्नुहोस्]

ब्राजिल राष्ट्रिय फुटबल टीम लफिफा विश्वकपको सबैभन्दा सफल यस टिमले चार पटक कन्फेडेरेसन कप जित्न सफल भएको छ।जसले गरी १९९७,२००५,२००९,२०१३ चारपटक कन्फेडेरेसन कप जितेको हो ।

कोपा अमेरिका[सम्पादन गर्नुहोस्]

ओलम्पिक खेल[सम्पादन गर्नुहोस्]

आफूले जितेको ओलम्पिक गोल्ड मेडलका साथमा ओलम्पिक गेम २०१६ का ब्राजिलियन फुटबल टिमका केही खेलाडीहरू

ब्राजिलले पहिलोपटक २०१६ को ओलम्पिक खेलमा गोल्ड मेडल जिट्न सफल भएको थियो ।घरेलु समर्थ र मैदानको फाइदा उठाउदै चिर परिचित प्रतिद्वन्द्वी जर्मनीला टाइब्रेकरमा पाखा लगाइ जितेको थियो ।

यसोत २०१२ को लण्डन ओलम्पिकमा ब्राजिलले मेक्सिको सँग पराजित भई रजत पदकमा चित्त बुझाउन परेको थियो ।

कीट विवरण[सम्पादन गर्नुहोस्]

Home

1914–1917
1917
1917
1917
1918–1919
1919–1938
1945–1949
1954–1974
1978
1986–1990
1988 Olympics
1994–1997
1997
1998–2001
2002–2004
2004–2006
2006–2007
2007–2010
2010–2011
2011–2012
2012–2013
2013–2014
2014–2016
2016–

Away

1938–1948
1949–1953
1958
1994
1997
2002–2004
2004–2006
2007–2010
2010–2011
2011–2012
२०१२-१३
२०१३-१४
२०१४-१६
२०१६–

मुख्य उपाधिहरू[सम्पादन गर्नुहोस्]

फिफा विश्वकप
  • विजेता(५): १९५८,१९६२,१९७०,१९९४,२००२
  • उप-विजेता(२): १९५०,१९९८
फिफा कन्फेडेरेसन कप
  • विजेता(४): १९९७,२००५,२००९,२०१३
  • उप-विजेता(१): १९९९

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "Marcos Evangelista de Morais "CAFU" – Century of International Appearances", RSSSF, २००६-०७-२३, अन्तिम पहुँच २००९-०१-२३ 
  2. २.० २.१ "Brazil – Record International Players", RSSSF, २००८-११-०७, अन्तिम पहुँच २००९-०५-१० 
  3. 23 September 1993 until 19 November 1993, 19 April 1994 until 14 June 1994, 21 July 1994 until 16 May 2001, 3 July 2002 until 14 February 2007, 18 July 2007 until 19 September 2007, 1 July 2009 until 20 November 2009, 28 April 2010 until 14 July 2010, 6 April 2017
  4. {{cite web | title = Argentina versus Brazil | url=http://www.fifa.com/worldfutbol/statisticsandrecords/headtohead/team1=ARG/team2=BRA/index.html%7C accessdate = 2009-01-05 | publisher=FIFA.com
  5. Napoleão, Antônio Carlos; Assaf, Roberto (२००६), Seleção Brasileira 1914–2006, São Paulo: Mauad X, पृ: ७२, ISBN 85-7478-186-X