ब्राह्मीचटी

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
ब्राह्मीचटी
In Kolkata, West Bengal, India.
संरक्षण स्थिति
वैज्ञानिक वर्गीकरण
जगत: Animalia
संघ: Chordata
वर्ग: Aves
गण: Passeriformes
कुल: Alaudidae
वंश: Alauda
प्रजाति: A. gulgula
द्विपद नाम
Alauda gulgula
Franklin, 1831

ब्राह्मीचटी नेपालमा पाइने एक प्रकारको चराको नाम हो । यसलाई अङ्ग्रेजीमा ओरिएन्टल स्काइलार्क (Oriental Skylark) भनिन्छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]