ब्रुनेई
नेपाली विकिपीडियाबाट
| ब्रुनेई राज्य برني دارالسلام नेगारा ब्रुनेई दारुस्सलाम
|
||||||
|---|---|---|---|---|---|---|
|
|
||||||
| राष्ट्र वाणी: Always in service with God's guidance (अनुवाद): ईश्वरको मार्गदर्शनको साथ सेवाका लागि सधं तत्पर |
||||||
| राष्ट्रगान: (God Bless the Sultan)सुल्तानलाई ईश्वरको आशीर्वाद |
||||||
| राजधानी (and largest city) |
बन्दर सेरी बेगवान 4°55′N 114°55′E / 4.917°N 114.917°E |
|||||
| राष्ट्र भाषा | मलेय | |||||
| सरकार | पूर्ण राजशाही | |||||
| - | सुल्तान | हसनल बोल्किया | ||||
| स्वतन्त्रता | ||||||
| - | ब्रिटिश संरक्षणसे | १ जेनवरी, १९८४ | ||||
| - | जल (%) | 8.6 | ||||
| जनसङ्ख्या | ||||||
| - | २००५ अनुमानित | 374,000 (१७३ औं) | ||||
| - | २००१ census | ३३२,८४४ | ||||
| कुल गार्हस्थ उत्पादन(GDP) (PPP) | २००५ estimate | |||||
| - | Total | $९,००९ मिलियन (१३८ औं) | ||||
| - | Per capita | २४,८२६ (२६ औं) | ||||
| HDI (२००३) | ०.८६६ (उच्च) (३३ औं) | |||||
| मुद्रा | ब्रुनेई रिंगिट (BND) |
|||||
| समय क्षेत्र | (UTC+ ८) | |||||
| ईन्टरनेट टिडिएल | .bn | |||||
| टेलिफोन कोड | [[+६७३ 1]] | |||||
| 1: मलेशियाभन्दा पनि ०८० | ||||||
ब्रुनेई (मलय : برني دارالسلام नेगारा ब्रुनेई दारुस्सलाम) एशियामा स्थित एउटा देश हो। यो इंडोनेशियाको नजीकमा छ। यो एउटा राजतन्त्र (सल्तनत) हो। ब्रुनेई पहिला एउटा समृद्ध मुस्लिम सल्तनत थियो, जसको प्रभाव संपूर्ण बोर्नियो तथा फिलीपिन्सका केही भागहरूसम्म थियो। १८८८मा यो ब्रिटिश संरक्षणमा आयो। १९४१मा जापानीहरूले यहाँ अधिकार गरे। १९४५मा ब्रिटेनले यसलाई मुक्त गराएर पुन: आफ्नो संरक्षण लियो। १९७१मा ब्रुनेईलाई आंतरिक स्वशासनको अधिकार प्राप्त भयो। १९८४मा यसलाई पूर्ण स्वतंत्रता प्राप्त भयो।
विषयसूची |
परिचय [सम्पादन गर्ने]
जनसंख्या [सम्पादन गर्ने]
इतिहास [सम्पादन गर्ने]
भूगोल [सम्पादन गर्ने]
राज्यनीति [सम्पादन गर्ने]
अर्थतन्त्र [सम्पादन गर्ने]
धर्म [सम्पादन गर्ने]
जीवनशैली [सम्पादन गर्ने]
अरु सम्बन्धित विषयहरू [सम्पादन गर्ने]
|
||||||||||
