ब्लगर (सेवा)

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

ढाँचा:आज का आलेख

ब्लगर
250px
ब्लगर जालस्थल का मुखपृष्ठ (हिन्दी मा), अभिगमन:२३ अप्रैल, २०१०
युआरएल (URL) www.blogger.com
Type of site ब्लग होस्ट
Owned by गूगल इंका.
Created by पायरा लैब्स
Current status of site सक्रिय

ब्लगर (पूर्व नाम: ब्लगस्पट) एक ब्लग होस्टिंग सेवा हो जो गूगल ब्लगर प्रोग्राम द्वारा उपलब्ध गराईन्छ, र जस द्वारा ब्लगर्स आफ्नो नया ब्लग छिट्टै बनाउन सक्छन। यसको मददले डोमेन नेम र होस्टिंग जब सम्म ब्लगर ले चाहन्छ निःशुल्क उपलब्ध रहन्छ। गूगल को एडसेंस कार्यक्रम द्वारा ब्लगर ले आफ्नो ब्लगबाट आमदामी पनि गर्न सक्दछन।[१] यो सुविधा अन्य ब्लगिंग कार्यक्रमहरु माथि निर्भर हुदैन। एक ब्लग कुनै पनि कार्यको लागी प्रयोग गर्न सकिन्छ, चाहे त्यो निजी दैनिकीको रूपमा हो या व्यावसायिक कार्यकार्यको लागी या सामान्य रूपमा आफ्नो विचार अरुसम्म पुर्याउन कार्यको लागी हो। ब्लगस्पट को आरंभ १९९९ मा एक होस्टिंग टूल को रूपमा पायरा लैब्स ले गरिकी थिईन। सन् २००३ मा यसलाई गूगलले किनेको थियो र त्यहा देखी यो इंटरनेट मा सबसे प्रसिद्ध शुल्करहित होस्टिंग वेबसाइट बनी हुई है।

प्रयोग[सम्पादन गर्ने]

यसमा ब्लग निर्माणकार्यको लागी कोई जटिल सफ्टवेयर या जानकारीलाई डाउनलोड गर्न या त्यसको प्रयोग गर्नु पर्दैन। यसमा आफ्नो ब्लग बनाउने कार्यको लागी प्रयोक्ताओं ले केवल गूगलमा आफ्नो अपना खाता बनाउनु पर्दछ। यस साइनअप कार्यको लागी प्रयोक्ता लाई एक अलग नाम राख्नु पर्ने हुन्छ जो उसको ब्लगको नाम हुन्छ। यही नाम डोमेन नेम को रूपमा पनि प्रयोग हुदछ।[१] ब्लगस्पट मा अन्य केही ब्लगिंग सेवाहरु जस्तो सुविधाहरु उपलब्ध हुदैन, तर यसको सर्वसाधारण टूल्स र अन्य सुविधाले ब्लगिंगलाई अत्यंत सरल बनाई दिन्छ। तर यसको अर्थ ये होइन, कि ब्लगस्पट मा आधुनिक सुविधाएं छैन। अधिकांश उन्नत प्रयोक्ता आफ्नो ब्लगमा धेरै परिवर्तन ल्याउन सक्दछन, जसमा आफ्नो साँचो (टेम्प्लेट) डिजाइन गर्न र गूगल को वेवसाईट विश्लेषण (वेबसाइट एनलाइजिंग) कार्यक्रमको प्रयोग गर्न सम्मको पनि सुविधा छ। गूगलमा कई हजार उपकरण (गैजेट) छ जसलाई ब्लग्स मा जोड्न (अटैच गर्न) सकिन्छ। यसको मददबाट ब्लगर बहुउपयोगी उपयोक्ता ब्लग तैयार सक्दछन, जसको मददबाट धेरै ब्लगर एकै ब्लगमा आफ्नो योगदान दिन सक्दछन।

सीमाएं[सम्पादन गर्ने]

ब्लगर ले सामग्री भण्डारण एवं तरंगदैर्घ्य (बैंडविड्थ), प्रति उपयोक्ता खाताको सीमा नियत गरेको छ[२]:

  • ब्लगस को संख्या = असीमित
  • पृष्ठ को नाप = विशिष्ट पृष्ठ(ब्लग का मुखपृष्ठ या पुरालेख पृष्ठ) १ एम.बी. मा सीमित छ।
  • लेबल्स को संख्या = २,००० अपूर्व लेबल/ब्लग, २० अपूर्व लेबल/पोस्ट
  • चित्र संख्या (उपयोक्ता पिकासा जाल संग्रह से हाइपरलिंक्ड) = कुल भंडार के १ जी.बी तक
  • चित्र को नाप = यदि ब्लगर मोबाइल द्वारा पोस्ट गरियो, तब २५० के.बी. प्रति चित्र; पोस्ट गरिएको चित्र 800px मा परिसीमित गरिन्छ।
  • टीम सदस्य (जो एक ब्लग लेख्न सक्दछन) = १००

१८ फरवरी, २०१० मा,[३] ब्लगर ले स्वतः-पृष्ठांकन "ऑटो-पेजिनेशन" आरंभ गरेको छ, जसमा प्रति पृष्ठ प्रदर्शित पोस्ट सीमित भएको छ। जसको कारण मुखपृष्ठमा पोस्टहरुको संख्या उपयोक्ता द्वारा बताएको संख्या भन्दा हुदछ र केही उपयोक्ता रुष्ट पनि भएका छन।[४][५]

अवरुद्ध[सम्पादन गर्ने]

ब्लगरलाई समय-समयमा निम्न देशहरुमा अवरुद्ध गरिएको छ:

यसलाई पनि हेर्नु होस[सम्पादन गर्ने]

संदर्भ[सम्पादन गर्ने]

  1. १.० १.१ ब्लॉगस्पॉट।हिन्दुस्तान लाईव।२२ अप्रैल, २०१०
  2. "व्हॉट आर द लिमिट्स ऑन माई ब्लॉगर अकाउण्ट?" 
  3. Vardhman Jain, "Auto Pagination on Blogger", Blogger Buzz, February 18, 2010.
  4. "Problem Rollup: Auto Pagination for blogs with Classic templates", Blogger Help Forum (retrieved March 1, 2010).
  5. "Problem Rollup: Auto Pagination for blogs with Layouts templates", Blogger Help Forum (retrieved March 1, 2010).
  6. "गूगल्स गेटकीपर्स", न्यू यर्क टाइम्स, २००८. अन्तिम पहुँच मिति:१ दिसंबर, २००८. “Over the past couple of years, Google and its various applications have been blocked, to different degrees, by 24 countries. Blogger is blocked in Pakistan, for example, and Orkut in Saudi Arabia.”
  7. "Blogger.com बैन्न्ड इन टर्की", advocacy.globalvoicesonline.org, 2008. अन्तिम पहुँच मिति:2008-12-01. “A Turkish court has blocked access to the popular blog hosting service Blogger (Blogger.com and Blogspot.com owned by Google), from Friday, October 24th, 2008." The ban was lifted on Tuesday, October 28th, 2008.”

बाहरी सूत्र[सम्पादन गर्ने]

ढाँचा:हिन्दी चिट्ठाजगत