श्रीमद्भगवद्गीता

नेपाली विकिपीडियाबाट
(भगवद्गीता बाट पठाईएको)
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
श्री कृष्णको विराट रूप एव अर्जुनलाई गीता उपदेश दिंदै

श्रीमद्भगवद्‌गीता हिन्दू धर्मका पवित्रतम ग्रन्थहरूमा एक हो। श्री कृष्णले गीताको सन्देश अर्जुनलाई सुनाएका थिए। यो एक महाभारतको भीष्मपर्व अन्तर्गत दिइएको उपनिषद हो। यसमा एकेश्वरवाद, कर्म योग, ज्ञानयोग, भक्ति योगको सुन्दर ढंगले चर्चा भएकोछ। यसमा देहभन्दा अतीत आत्माको निरूपण गरिएकोछ।

Right

स्रोत [सम्पादन गर्ने]