भण्डारखाल पर्व
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (सेप्टेम्बर २०११) |
भण्डारखाल पर्व वि.सं. १९०३ कात्तिक १२ गते रानी राज्यलक्ष्मीले जङ्गबहादुरलाई विष खुवाई हत्या गर्न रचिएको पर्व हो। विजयराज र एक दासीले यस कुराको सूचना जङ्गबहादुरलाई दिएपछि उनी मारिनबाट जोगिए। उल्टै जङ्गबहादुरले वीरध्वजलगायतका १५ भन्दा बढीको हत्या गरे र रानी २१ लाख रूपैयाँ र गरगहना लिई बनारस गइन्। युवराज सुरेन्द्र एवं उनका भाइ उपेन्द्रको हत्या गरी आफ्नो पुत्र रणेन्द्रलाई राजा बनाउने आकांक्षा रानीको सफल हुन सकेन।