भदौ
नेपाली विकिपीडियाबाट
भाद्र (भदौ) महिना १२ महिनाहरू मध्यको एक महिना हो। प्राचिन ज्योतिष शास्त्रको चंद्रमास प्रणाली अनुशार भाद्र महिना श्रावण पूर्णिमाको भोलिपल्ट देखि सुरु हुन्छ भने सौर्यमासका अनुशार सिँह सक्रांतिको दिन देखि भदौ महिनाको सुरुवात मानिएको छ। तर शाक्य पंचांगमा भने भाद्र महिना सिँह सक्रांतीको ५ दिन पछाडी सुरु हुन्छ। प्राय: सौर्यमास शुत्रलाई नै अपनाइएको देखिएको छ। भाद्र महिना बर्षाऋतुको दोस्रो महिना हो। अंग्रजी महिनाको आधा अगस्टको महिना र आधा सेप्टेम्बरको महिना भदौ महिना भित्र पर्छ।
हेर्नुहोस् [सम्पादन गर्ने]
| महिनाहरू | |||||||||||
| बैशाख | जेठ | असार | साउन | भदौ | असोज | कात्तिक | मंसिर | पुष | माघ | फागुन | चैत |
| ऋतुहरू | ||||||
| वसन्त ऋतु | गृष्म ऋतु | वर्षा ऋतु | शरद ऋतु | हेमन्त ऋतु | शिशिर ऋतु | |