भदौरे तमागी

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
भदौरे तमागी
—  गाउँ विकास समिति  —
पञ्चासे लेकको काखमा रहेको भदौरे गाउँ
भदौरे तमागी is located in नेपाल
भदौरे तमागी
नेपालको नक्शामा भदौरे तमागी
निर्देशांक: 28°15′N 83°51′E / 28.25°N 83.85°E / 28.25; 83.85
देश  नेपाल
अञ्चल गण्डकी अञ्चल
जिल्ला कास्की जिल्ला
जनसङ्ख्या (1991)
 - जम्मा ३,५४३
समय क्षेत्र नेपालको प्रमाणिक समय (UTC+5:45)

भदौरे तमागी नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, कास्की जिल्लामा अवस्थित गाँउ विकास समिति हो। यस गाविसमा क्युलुवराह स्थान, देवीस्थान मन्दिर, सिद्ध बराह, माझथुम आदि ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरू रहेकाछन भने पञ्चासे, पञ्चधाम आदि यहाँका प्राकृतिक पर्यटकीय स्थलहरू हुन।[१]

[सम्पादन गर्ने] सन्दर्भ सामाग्रीहरू

[सम्पादन गर्ने] यो पनि हेर्नुहोस


व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा