भरौल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भरौल
भरौलको आधिकारिक छाप
देश नेपाल
अञ्चलकोशी अञ्चल
जिल्लासुनसरी
जनसङ्ख्या
 (२०६८)[१]
 • जम्मा१९४६६
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत०२५
वेबसाइटwww.ddcsunsari.gov.np

भरौल नेपालको कोशी अञ्चलको सुनसरी जिल्लाको एक गाँउ विकास समिति हो। यो ठाउँमा ३४०६ वटा घर छन्।

जनसङ्ख्या[सम्पादन गर्नुहोस्]

नेपालको सन् २०११ को जनगणना अनुसार भरौलको ४,४३१ घर धुरीमा कुल जनसङ्ख्या १९,४६६ रहेको छ।[१]

भूगोल[सम्पादन गर्नुहोस्]

यस गाविसको पश्चिममा महेन्द्र नगर्, उत्तरमा बराह क्षेत्र र पुर्ब उत्तर् मा धरान नगरपालिका, दक्षिणमा बक्लौरि पूर्वमा हाश्पोशा अवस्थित छ। त्यस्तै बिजुलि बत्तिको पनि घर घरमा पहुच पुगेको उक्त ठाउबाट १० (दश) मिनेट्को पैदल बाहिर निस्केपछि बाटो खुल्दछ। भेडेटार यहाँबाट २५ कि.मि.को दुरीमा अवस्थित छ। त्यस्तै पूर्वाञ्चल्को विकसित् सहर र केन्द्रबिन्दु मनिएको सहर इटहरी पनि यहाबाट १० कि.मि. दक्षिणमा पूर्व तिर पर्दछ। यस् गाउको प्रचलित बजार्को रूप्मा बान्गेबजारलाई मानिन्छ। तेस्तै कालाबन्जार् यहाको मुख्य चौक तथा ब्यापरिक् केन्द्र हो।

प्राक्रितिक् सम्पदा[सम्पादन गर्नुहोस्]

भरौल् गाबिसको उत्तर् तिर बिसाल् चार कोसे झाडि छ। भरौल ४ को श्री जनगजाग्रिति सामुदायिक् बन् तथा भरौल ३को श्री कालिका सामुदायिक बन मुख्य बन् हुन्। कालिन्द्र बन्को मध्यम्बाट नै यहाको जनता lकमल थापा

यस गाविसको पश्चिममा महेन्द्र नगर्, उत्तरमा बराह क्षेत्र र पुर्ब उत्तरमा धरान नगरपालिका, दक्षिणमा बक्लौरि, पूर्वमा हाश्पोशा अवस्थित छ। त्यस्तै बिजुलि बत्तिको पनि घर घरमा पहुच पुगेको उक्त ठाउबाट १० (दश) मिनेट्को पैदल बाहिर निस्केपछि बाटो खुल्दछ। भेडेटार यहाँबाट २५ कि.मि. को दुरीमा अवस्थित छ। त्यस्तै पूर्वाञ्चल्को विकसित् सहर र केन्द्रबिन्दु मनिएको सहर इटहरी पनि यहाबाट १० कि.मि. दक्षिणमा पूर्व तिर पर्दछ। यस् गाउको प्रचलित बजारको रूप्मा बान्गेबजारलाई मानिन्छ। तेस्तै कालाबन्जार् यहाको मुख्य चौक तथा ब्यापरिक् केन्द्र हो।भरौल गाबिसको उत्तर तिर बिसाल् चार कोसे झाडि छ। भरौल ४ को श्री जनगजाग्रिति सामुदायिक् बन् तथा भरौल ३ को श्री कालिका सामुदायिक बन मुख्य बन् हुन्। कालिन्द्र बन्को मध्यम्बाट नै यहाको जनताले घास दाउरा तथा बन पैदावर्को सहयोग लिने गर्दछन । यसै छेत्र मा रहेको इक्राही तथा सँगइ जोडिएर रहेको कुपिखोला पनि एक शिक्षित र विकास अन्मुख गाउको रुप मा चिनिन्छ । जाहा का स्थानइय बासिन्दाहरू ले मात्र २० वर्ष पहिलेबाट बसोबाश सुरु गरे ता पनि हाल पक्की सडक ले छुने घर का मलिक र सम्पन्न परिवर क रुप मा जिवन ब्यतित गरिरहेकाछन । इक्रही र बाङ्गे बजार को मध्य भाग मा पर्ने ठाउ काठे पुल पनि एक हो तर हाल यस थाउलाई सोही छेत्र का जसले नमस्ते मिडिया एन्ड पोलिटेकनिक का प्रोपैटर ले समग्र गाउ बशी सँग सल्ल्हा गर्दै उक्त ठौ को नाम पुल्चोक भनेर नामाकारण गरेकाअ छन र सो कार्य को जिम्मा स्थानइय पर्शुरम घिमिरे लाई जिम्मा दिएको छ । यो क्षेत्र आज भन्द २० वर्ष अगाडि मात्र पनि घना जङल को रुप मा नै थियो । हाल यो थाउ निक्कै परिवर्तन भएको छ जसको मुख्य कारण भनेको मर्निङ स्टार पनि हो र शहरीकारण को आधार प्लटिङ पनि हो । जसले गर्दा आज यो ठाउ निक्कै अग्रानी रुप मा छ ।

यस ठाउको गौरी शंकर किर्तन मन्दलि, आमा समुह, एकता युवा क्लब, पन्चकन्या युवा क्लब प्रमुख सामाजिक सस्था हुन । त्यस्तै प्रमुख ब्यक्तीहरु मा स्व. गोबिन्द दाहाल, स्वं. खोज बहादुर थापा, त्यस्तै गोकुल रौत दन बहादुर थापा, बद्री नेउपाने, बाबुराम घिमिरे साना ब्यबसायी प्रल्हाद पराजुलि, सेतु मान तमाङ, साने राइ, भिमा मगर, बुध्दी तामाङ, लोक बहादुर थापा, राजन तामाङ त्यस्तै गरी कमल थापा, सन्तोश खड्का, अश्यम कट्टेल, भोला लिम्बु, देबेन्द्र ढकाल अनि भरौल ७ कौवाखोज का भिखन साह पनि हुन । lकमल थापा

स्रोत[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]