भागलपुर प्रमण्डल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

भागलपुर प्रमण्डल, भारतको बिहार प्रान्तको ९ प्रमण्डलहरू मध्य एक हो। यसको सदरमुकाम भागलपुरमा छ। मागलपुर प्रमण्डलमा दुई जिल्लाहरू निम्नलिखित छन-

(१) भागलपुर जिल्ला

(२) बाँका जिल्ला