भानुभक्त
नेपाली विकिपीडियाबाट
भानुभक्त आचार्यलाई नेपाली साहित्यका आदिकवि मानिन्छ। हुनत यिनीअघि नेपाली साहित्य लेख्ने सन्त ज्ञानदिलदास आदि कविहरू पनि नभएका होइनन। तर यीनका कृतिहरू पुस्तकाकारमा प्रकाशित भएपछि नेपाली जनजीभ्रोमा बसेका छन्। उनले लेखेका कृतिहरूमा बधुशिक्षा, भक्तमाला, प्रश्नोत्तरी आदि हुन्। यिनले बाल्मीकीय रामायणलाई नेपाली भाषामा अनुवाद गरेका छन्। यीनका पाण्डुलिपीलाई संग्रह गरेर मोतिराम भट्टले पुस्तकाकारमा प्रकाशित गरेपछि यिनी साहित्यमा चिनिएका हुन्।
भानुभक्तको जन्म धनञ्जय आचार्यको पुत्रको रूपमा तनहूँको रम्घामा विक्रम सम्वत १८७१ असार २९ गते भएको थियो। बाजे श्रीकृष्ण आचार्य बाट शिक्षा पाएका यीनले एउटा घाँसीको घाँस काटेर पाटी पौवा बनाउने इच्छाबाट केही न केही गरी नाम कमाउने प्रेरणा पाएका थिए भन्ने भनाइ छ।
रामायण १.बालकन्द
येक् दिन् नारद् सत्य लोक् पुगिगया लोक् को हित् गरौ भनि ब्रम्ह्ना ताहि थिया पर्या चरनमा खुसि गराया पनि क्या सोद्च्हौ तिमि सोध् म भन्च्हु म भनि मर्जि भयेथ्यो जसै ब्रम्ह्नाको करुना भुजेर रिसिले बिन्ति गर्या यो तसै|
हे ब्रम्ह्ना जति हुन् सुभा सुभ सबै सुनि रया छु कछु बाकि छइन तथा बिसुन्न इछया म यो गर्द्छु आउ लाज भयो कलि बखतम प्रानि दुराच्रार भइ गर्न्याछन सब पाप् पनि सरलका निस्काम तिमा गइ| साच्ह्यो बात गरि नकोइ अरुकोइ गर्नन् त निन्दा पनि अर्कको धन खान लाइ अभिला गर्नन् तद यो भनि कोहि जान् परत्रिमा रतहुनन कोहि त हिम्सा महा दिनइ लाइ त अत्मा जानि रहलान् नत्तिक पसु झहि कहा| क्रिपया- स्च्यायेर् हेर्नुस् ल...............क्रमस
