भारतको राज्य

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भारतको राज्य

भारतको राज्य भारत को सङ्घीय प्रशासनिक ढाँचाको एउटा उप-राष्ट्रिय प्रशासनिक एकाई हो । भारतको राज्यहरूमा आफ्नो जनताद्वारा छानिएको सरकारद्वारा संचालित हुन्छन् जसको चुनाव त्यस राज्यको मतदाताद्वारा प्रत्येक पाँच वर्षको अवधिमा गर्ने गरिन्छ । प्रत्येक राज्यको आ-आफ्नो विधानसभा हुन्छ, जो राज्य स्तरमा भारतको संसदको समान नै हुन्छ, जहाँ देखि राज्य सरकार, राज्यमा शासन चलाउछन् ।

२०१४ सम्म भारतमा उन्नान्तिस राज्य रहेका छन् जुन निम्नलिखित छन्:

राज्य तथा केन्द्र शासित प्रदेशहरूको सूची[सम्पादन गर्नुहोस्]

भारतका राज्यहरू
# नाम जनसङ्ख्या भाषा राजधानी सबैभन्दा
ठूलो शहर
(यदि राजधानी
नभए)
जिल्ला
संख्या
गाउँको
संख्या
नगरको
संख्या
जनसङ्ख्या
घनत्व
साक्षरता
दर(%)
नगर
जनसङ्ख्याको
पूरा
जनसङ्ख्याको
प्रतिशत
लिङ्गानुपात लिङ्गानुपात(०-६)
आन्ध्र प्रदेश ७६,२१०,००७ तेलुगु भाषा, उर्दू भाषा हैदराबाद २३ २८,१२३ २१० २७७ ६०.५ २७.३ ९७८ ९६१
अरुणाचल प्रदेश १,०९१,१२० ईटानगर १३ ४,०६५ १७ १३ ५४.३ २०.८ ८९३ ९६४
असम २६,६५५,५२८ आसामी भाषा,बोडो भाषा,
रभा भाषा,देउरी भाषा,
बङ्गाली भाषा
दिशपुर गुवाहाटी २३ २६,३१२ १२५ ३४० ६३.३ १२.९ ९३५ ९६५
बिहार ८२,९९८,५०९ उर्दू,भोजपुरी भाषा,
मैथिली भाषा, मगधी भाषा
पटना ३७ ४५,०९८ १३० ८८१ ४७ १०.५ ९१९ ९४२
छत्तीसगढ २०,७९५,९५६ छत्तीसगढी भाषा, हिन्दी भाषा रायपुर १६ २०,३०८ ९७ १५४ ६४.७ २०.१ ९८९ ९७५
गोवा १,४००,००० कोंकणी भाषा, मराठी भाषा पणजी भास्को दा गामा, गोवा ३५९ ४४ ३६४ ८२.० ४९.८ ९६१ ९३८
गुजरात ५०,६७१,०१७ गुजराती भाषा गान्धीनगर अहमदाबाद २५ १८,५३९ २४२ २५८ ६९.१ ३७.४ ९२० ८८३
हरियाणा २१,१४४,५६४ हरियाणवी भाषा
(पश्चिमी हिन्दी)
चण्डीगढ (साझा) फरीदाबाद १९ ६,९५५ १०६ ४७८ ६७.९ २८.९ ८६१ ८१९
हिमाचल प्रदेश ६,०७७,९०० पश्चिमी हिन्दी शिमला १२ २०,११८ ५७ १०९ ७६.५ ९.८ ९६८ ८९६
१० जम्मु कश्मीर १०,१४३,७०० कश्मिरी श्रीनगर (वर्षाकालिन
जम्मु (शीत कालीन)
१४ ६,६५२ ७५ १०० ५५.५ २४.८ ८९२ ९४१
११ झारखण्ड २६,९०९,४२८ हिन्दी राँची जमशेद पुर १८ ३२,६१५ १५२ ३३८ ५३.६ २२.२ ९४१ ९६५
१२ कर्नाटक ५२,८५०,५६२ कनड भाषा बेंगलूरु २७ २९,४०६ २७० २७६ ६६.६ ३४.० ९६५ ९४६
१३ केरल ३१,८४१,३७४ मलयालम भाषा तिरुवनन्तपुरम १४ १,३६४ १५९ ८१९ ९०.९ २६.० १,०५८ ९६०
१४ मध्य प्रदेश ६०,३८५,११८ हिन्दी भाषा भोपाल इन्दोर ४५ ५५,३९३ ३९४ १९६ ६३.७ २६.५ ९१९ ९३२
१५ महाराष्ट्र ९६,७५२,२४७ मऱाठी भाषा मुम्बई ३५ ४३,७११ ३७८ ३१५ ७६.९ ४२.४ ९२२ ९१३
१६ मणिपुर २,३८८,६३४ मणिपुरी भाषा इम्फाल २,३९१ ३३ १०३ ७०.५ २५.१ ९७४ ९५७
१७ मेघालय २,३०६,०६९ खासी भाषा, नार भाषा सिलोङ्ग ६,०२६ १६ १०३ ६२.६ १९.६ ९७२ ९७३
१८ मिजोरम ८८८,५७३ मिजो भाषा आइजोल ८१७ २२ ४२ ८८.८ ४९.६ ९३५ ९६४
१९ नागाल्यान्ड १,९८८,६३६ नागा भाषा कोहिमा डिमापुर १,३१७ १२० ६६.६ १७.२ ९०० ९६४
२० उडीसा ३६,७०६,९२० उडिया भाषा भुवनेश्वर ३० ५१,३४९ १३८ २३६ ६३.१ १५.० ९७२ ९५३
२१ पञ्जाब २४,२८९,२९६ पञ्जाबी भाषा चण्डीगढ (साझा) लुधियाना १७ १२,६७३ १५७ ४८४ ६९.७ ३३.९ ८७६ ७९८
२२ राजस्थान ५६,४७३,१२२ राजस्थानी भाषा
(पश्चिमी हिन्दी)
जयपुर ३२ ४१,३५३ २२२ १६५ ६०.४ २३.४ ९२१ ९०९
२३ सिक्किम ५४०,४९३ नेपाली भाषा गान्तोक ४५२ ७६ ६८.८ ११.१ ८७५ ९६३
२४ तमिलनाडु ६६,३९६,००० तमिल भाषा चेन्नई ३० १६,३१७ ८३२ ४८० ७३.५ ४४.० ९८७ ९४२
२५ त्रिपुरा ३,१९९,२०३ बङ्गाली भाषा अगरतला ८७० २३ ३०५ ७३.२ १७.१ ९४८ ९६६
२६ तेलङ्गाना ३५,१९३,९७८ तेलुगु भाषा हैदराबाद १० १४२०० ११२ ३१० ६६.५० २४.१ ९२४ ९३६
२७ उत्तर प्रदेश १९०,८९१,००० हिन्दी भाषा, उर्दू[१] लखनऊ कानपुर ७० १०७,४५२ ७०४ ६९० ५६.३ २०.८ ८९८ ९१६
२८ उत्तराखण्ड ८,४७९,५६२ पश्चिमी हिन्दी भाषा देहरादुन (अन्तरिम) १३ १६,८२६ ८६ १५९ ७१.६ २५.७ ९६२ ९०८
२९ पश्चिम बङ्गाल ८०,२२१,१७१ बङ्गाली भाषा,
नेपाली भाषा,
सन्ताली भाषा
कोलकाता १८ ४०,७८२ ३७५ ९०३ ६८.६ २८.० ९३४ ९६०
केन्द्र शासित प्रदेशहरू
# नाम जनसङ्ख्या भाषा राजधानी सबैभन्दा
ठूलो शहर
(यदि राजधानी
नभए)
जिल्ला
संख्या
गाउँको
संख्या
नगरको
संख्या
जनसङ्ख्या
घनत्व
साक्षरता
दर(%)
नगर
जनसङ्ख्याको
पूरा
जनसङ्ख्याको
प्रतिशत
लिङ्गानुपात लिङ्गानुपात(०-६)
A अण्डमान र निकोबार द्वीप समूह ३५६,१५२ बङ्गाली भाषा पोर्ट ब्लेयर ५४७ ४३ ८१.३ ३२.६ ८४६ ९५७
B चण्डीगढ ९००,६३५ पञ्जाबी भाषा चण्डीगढ २४ ७९०० ८१.९ ८९.८ ७७७ ८४५
C दादरा र नगर हवेली २२०,४५१ मराठी भाषागुजराती भाषा सिलवासा ७० ४४९ ५७.६ २२.९ ८१२ ९७९
D दमन र दीव २२०,४५१ गुजराती भाषा दमन २३ १४१३ ७८.२ ३६.२ ७१० ९२६
E लक्षद्वीप ६०,५९५ मलयालम भाषा कवरत्ती एन्रोट २४ १८९५ ८६.७ ४४.५ ९४८ ९५९
F दिल्ली १३,७८२,९७६ हिन्दी भाषा दिल्ली १६५ ६२ ९,३४ ८१.७० ९३.२ ८२१ ८६८
G पुदुचेरी ९७३,८२९ फ्रेन्च भाषातमिल भाषा पुदुचेरी ९२ २,०३० ८१.२ ६६.६ १,००१ ९६७


सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]