भारतदत्त कोइराला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

भारतदत्त कोइराला नेपालका बरिष्ठ पत्रकार हुन। यिनले सन् २००२मा रमन म्याग्सेसे पुरस्कार पाएका थिए।

नेपालमा अडियो टावरको सुरूवात गर्ने, नेपाल प्रेस इन्स्टिच्यूट स्थापना गरी मिडियाको अनौपचारिक शिक्षा सुरू गर्ने, नेपाल टेलिभिजनको स्थापना गराउने आदि कार्यमा यिनको महत्त्वपूर्ण योगदान रहेको छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]