भारतीय खाना
|
|
| यो एक शृंखला हो जो भारतीय व्यञ्जनहरुको बारेमा छ। |
| बनाउने विधिहरु एवं सामग्री |
| क्षेत्रीय व्यञ्जन |
|
पंजाबी • उत्तर प्रदेश • |
|
केरल • तमिल • |
|
|
|
|
|
गोआ •गुजराती •मराठी • |
|
इंडो-चाइनीज •फास्ट-फूड · |
| सामग्री एवं प्रकार |
| यो पनि हेर्नुहोस्: |
| बाकस सम्पादन गर्नुहोस् |
पूरन पूर्ण हो वा दाल बाटी, तंदूरी रोटी होस् वा शाही पुलाव, पंजाबी खाना होस् वा मारवाड़ी खाना, भारतीय भोजनको आफ्नो एक विशेषता छ र यसै कारणले आज संसारका सबै ठूला देशहरुमा भारतीय भोजनालय पाइन्छन् जो अत्यन्त लोकप्रिय छन्। विदेशहरुमा प्रायः सप्ताहान्त अथवा अवकाशहरुमा भोजनका लागि मानिस भारतीय भोजनालहरुमा नैं जान अधिक इच्छा गर्दछन्। स्वादिष्ट खाना बनाउनु एक कला हो, यसै कारणवश भारतीय संस्कृतिमा यसलाई पाक कला भनिएको छ। भारतीय भोजन विभिन्न प्रकारको पाक कलाहरुको संगम हो। यसमा पंजाबी खाना, मारवाड़ी खाना, दक्षिण भारतीय खाना, शाकाहारी खाना, मांसाहारी खाना आदि सबै सम्मिलित छन्।
भारतीय ग्रेभी, जसलाई कि प्राय करी/तरी पनि भनिन्छ,को आफ्नो अलग्गै इतिहास छ। यो कुरा जान्दा आश्चर्य हुनेछ कि भारतीय करीको इतिहास 5000 वर्ष पुरानो छ। प्राचीन कालमा, जब भारत आउनका लागि केवल खैबर-दर्रा नैं एकमात्र मार्ग थियो किनभनें ती दिनहरुमा समुद्री मार्गको खोज पनि भएको थिएन। यहाँ आउने विदेशी व्यापारीहरुलाई भारतीय भोजन प्रति यति विघ्न चासो थियो कि ती यसलाई पकाउने विधि सिक्ने गरिन्थ्यो र भारतका मोतिहरुका साथै साथ विश्वप्रसिद्ध गरम मसाला किनेर आफ्नो साथ लान कहिले पनि भुलेनन्।
करी शब्द तमिलका कैकारी, जसको अर्थ हुन्छ विभिन्न मसालहरुका साथ पकाएको सब्जी, बाट बनिएको छ। ब्रिटिश शासनकालमा कैकारी प्रति अंग्रेजहरुलाई यति इच्छा पलायो कि उनले त्यसलाई काट-छाँट गरि सानो पारेर करी बनाई दिए। आज त यूरोपियन देशहरुमा करी इण्डियन डिशेसको पर्याय बनेको छ।
स्रोतः भारतीय भोजन अनि पाक कला
विषयसूची |
उत्तर भारतीय खाना [सम्पादन गर्ने]
दक्षिण भारतीय खान [सम्पादन गर्ने]
दक्षिण भारतीय खाना भारतका द्रविड़ राज्यहरुका खानालाई भनिन्छ। यसमा मुख्यतः तमिल नाडु, कर्नाटक, आन्ध्र प्रदेश र केरल राज्य गनिन्छन्।
प्रकार [सम्पादन गर्ने]
सामान्यतया यस छदराबादी खाना गनिंदैन। त्यसको आफ्नो अलग गणना छ। इडली, दोसा, सांबर, रसम, उत्तपम, अवियल, वत्ताकुरम
मध्य भारतीय खाना [सम्पादन गर्ने]
पश्चिम भारतीय खाना [सम्पादन गर्ने]
मराठी खाना [सम्पादन गर्ने]
पुरण पोळी, आंबट वरण, पुरण पोली महाराष्ट्रको सांस्कृतिक मिष्टान्न हो। प्रत्येक मंगल प्रसंग पुरण पोलीको बिना अधुरो छ। चनाको दाल, गुड र गहुको आटा यी पुरण पोली बनाउने सामग्री हुन्। चनेको दाल उमालेर गुडका साथ मिलाएर पिंधिन्छ। फेरि यी मिश्रण परौठाको प्रकार मुछेर आटामा भरेर आगामा सेकाइन्छ।