भारतीय जनता पार्टी

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
दलको झण्डा

भारतीय जनता पार्टी भारतमा एउटा राष्ट्रवादी राजनैतिक दल हो | दल १९८०मा स्थापना गरियो | राजनाथ सिंघ दलको अध्यक्ष हो |

भारतीय जनता युवा मोर्चा दलको युवा संगठन हो |

२००४ संसदीय निर्वाचनमा दलले ८५ ८६६ ५९३ मतहरू (२२% , १३८ क्षेत्रहरू) पायो |

[सम्पादन गर्ने] सम्बन्धहरू

व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा