भारतीय राष्ट्रिय काङ्ग्रेस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भारतीय राष्ट्रिय काङ्ग्रेस
अध्यक्षमल्लिकार्जुन खर्गे
संसदीय अध्यक्षसोनिया गान्धी
स्थापना28 डिसेम्बर 1885 (१३८ वर्ष पहिले) (1885-१२-28)
सक्रिय सदस्य४५ मिलियन (२०२२)
रङहरू  आकाशे नीलो
निर्वाचन चिह्न
राजनीतिक दलको झन्डा

भारतीय राष्ट्रिय काङ्ग्रेस, बोलचालमा काङ्ग्रेस पार्टी तर प्रायः साधारण काङ्ग्रेस, भारतमा व्यापक जरा भएको राजनीतिक दल हो।[१] सन् १८८५ मा स्थापित, यो एसिया र अफ्रिकामा ब्रिटिश साम्राज्यमा उभरिएको पहिलो आधुनिक राष्ट्रवादी आन्दोलन थियो।[२] १९ औं शताब्दीको अन्तदेखि, र विशेष गरी सन् १९२० पछि, महात्मा गान्धीको नेतृत्वमा, काङ्ग्रेस भारतीय स्वतन्त्रता आन्दोलनको प्रमुख नेता बने।[३] काङ्ग्रेसले भारतलाई संयुक्त अधिराज्यबाट स्वतन्त्रताको लागि नेतृत्व गरे, र ब्रिटिश साम्राज्यमा अन्य औपनिवेशिक विरोधी राष्ट्रवादी आन्दोलनहरूलाई उल्लेखनीय रूपमा प्रभाव पार्यो।[४]

प्रधानमन्त्रीहरू[सम्पादन गर्नुहोस्]

क्र. प्रधानमन्त्री चित्र वर्ष अवधि
जवाहरलाल नेहरू सन् १९४७-६४ १७ वर्ष
गुलजरीलाल नन्दा सन् १९६४, १९६६ २६ दिन
लालबहादुर शास्त्री सन् १९६४–६६ २ वर्ष
इन्दिरा गान्धी सन् १९६६–७७, १९८०–८४ १६ वर्ष
राजीव गान्धी सन् १९८४–८९ ५ वर्ष
पी. वी. नरसिंह राव सन् १९९१–९६ ५ वर्ष
मनमोहन सिंह सन् २००४–१४ १० वर्ष

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Indian National Congress", The Open University, अन्तिम पहुँच ३० मार्च २०२२ 
  2. Marshall, P. J. (२००१), The Cambridge Illustrated History of the British Empire, Cambridge University Press, पृ: १७९, आइएसबिएन 978-0-521-00254-7 
  3. "Information about the Indian National Congress", www.open.ac.uk, Arts & Humanities Research council, अन्तिम पहुँच २९ जुलाई २०१५ 
  4. Marshall, P. J. (२००१), The Cambridge Illustrated History of the British Empire, Cambridge University Press, पृ: १७९, आइएसबिएन 978-0-521-00254-7 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]