भारतीय स्वतन्त्रता संग्राम
नेपाली विकिपीडियाबाट
भारतीय स्वतन्त्रता संग्राम राष्ट्रिय एवं क्षेत्रीय आह्वान, उत्तेजना एवं प्रयत्नले प्रेरित, भारतीय राजनैतिक संगठनहरूद्वारा सञ्चालित अहिंसावादी र सैन्यवादी आन्दोलन थियो, जसको एक समान उद्देश्य, अङ्ग्रेजी शासनलाई भारतीय उपमहाद्वीपबाट जरैसित उखेल्नु थियो | यस आन्दोलनको शुरुवात १८५७मा भएको सिपाही विद्रोह लाई मानिन्छ। स्वाधीनताकोलागि हजारौं मानिसहरूले आफ्नो प्राणको बलि दिए। भारतीय राष्ट्रिय कांग्रेसले १९३० कांग्रेस अधिवेशनमा अङ्ग्रेजहरूसित पूर्ण स्वराजको माँग गरेका थिए।
यो पनि हेर्नुहोस्
वाह्य सूत्र
- लोक चेतनामा स्वाधीनताको लय - आकांक्षा यादव
- स्वाधीनता आन्दोलन र नारी चेतना शक्ति
- आजादीको आन्दोलनमा पनि अग्रणी (विश्व महिला दिवसमा)
- "indian+republican+army"+%26+wiki&source=bl&ots=jFMhHMxG1s&sig=oKissor7755a4W3OyCtAtEYZLvA&hl=en&ei=ZNlmStzpOIaI6wOz2anRCQ&sa=X&oi=book_result&ct=result&resnum=7 Women in the Indian national movement Google book By Suruchi Thapar-Björkert
- स्वाधीनता सेनानी लेख-पत्रकार (गूगल पुस्तक ; लेखिका - आशारानी वोरा)
|
||||||||||||||||||||||||||||||||