भारत कम्युनिष्ट पार्टी (मार्क्सवादी)

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
दलको झण्डा

भारत कम्युनिष्ट पार्टी (मार्क्सवादी) भारतमा एउटा साम्यवादी राजनैतिक दल हो |दल १९६४मा स्थापना गरियो | प्रकाश कारत दलको महासचिब हो |

दलले लोक लेह‍र प्रकाशन गर्छ | भारतको प्रजातान्त्रिक युवा संघ दलको युवा संगठन हो |

२००४ संसदीय निर्वाचनमा दलले २२ ०६१ ६७७ मतहरू (५.७% , ४३ क्षेत्रहरू) पायो |

[सम्पादन गर्ने] सम्बन्धहरू

व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा