भारत सरकार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


भारत सरकार, जो आधिकारिक रूपमा सङ्घीय सरकार अनि केन्द्रीय सरकारको नामले जानिन्छ, २८ राज्यहरू तथा सात केन्द्र शासित प्रदेशहरूको सङ्घीय एकाई जो संयुक्त रूपले भारतीय गणराज्य भनिन्छ, भारतीय संविधानद्नारा स्थापित भारत सरकार नयाँ दिल्ली, दिल्लीबाट कार्य सञ्चालन गरिन्छ.

भारतका नागरिकहरूसित सम्बन्धित बुनियादी दीवानी र फौजदारी कानुन जस्ता नागरिक प्रक्रिया संहिता, भारतीय दंड संहिता, अपराध प्रक्रिया संहिता, आदि मुख्यतः संसदद्नारा बनाइन्छ. सङ्घ र प्रत्येक राज्य सरकार तीन वटै अङ्गहरू कार्यपालिका, विधायिका अनि न्यायपालिकाका अन्तर्गत काम गर्दछ। सङ्घीय र राज्य सरकारहरूमाथिर लागू कानुनी प्रणाली मुख्यतः अङ्ग्रेजी साझा र वैधानिक कानुनमा आधारित छ। . भारत केही अपवादहरूका साथ अन्तरराष्ट्रिय न्यायालयको न्याय अधिकारितालाई स्वीकार गर्छ। स्थानीय स्तरमा पंचायती राज प्रणालीद्वारा शासनको विकेन्द्रीकरण गरिएकोछ।

भारत का संविधानले भारतलाई एक सार्वभौमिक, समाजवादी गणराज्यको उपाधि दिन्छ। भारत एक लोकतांत्रिक गणराज्य हो, जसओ द्विसदनात्मक संसद वेस्टमिन्स्टर शैलीको संसदीय प्रणालीद्वारा संचालित छ। यसको शासनमा तीन मुख्य अङ्ग हुन्। न्यायपालिका, कार्यपालिकाव्यवस्थापिका

सांवैधानिक विशेषता[सम्पादन गर्नुहोस्]

सविंधानको प्रस्तावनाको अनुसार भारत एक सम्प्रुभतासम्पन्न, समाजवादी, धर्मनिरपेक्ष, लोकतांत्रिक, गणराज्य हो।