भारोपेली

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
भारोपेली

भारोपेली भाषाहरू सयौँ भाषा र उपभाषाहरूको परिवार हो। यो परिवारमा लगभग ४३९ भाषा र उपभाषाहरू छन्। यूरोप, ईरानी पठार र भारतीय उपमहाद्वीपको अधिकांश भाषाहरू यो परिवारमा पर्दछन्।