भावना
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
|
|
|
कुनै ब्यक्तिले जब आफु भित्र केही प्रतिक्रिया थापाँउछ, महसूस गर्छ र भाव ब्यक्त गर्छ त्यही भाव भावना हो। ब्यक्तिको भावहरू अनुहार माथि ब्यक्त हुन्छन्। भावना शरीर भित्रको रसायनिक प्रतिक्रिया हो। यो प्रतिक्रिया गर्न दिमागले सूचना पठाउँछ। रुन, हाँसनु, दु:खी हुनु, एक्लोपन, खुशी हुनु आदी भावनाका उदाहरण हुन।
हेर्नुहोस [सम्पादन गर्ने]
- भावचित्र (Emoticon)