भित्री भगोष्ठ
नेपाली विकिपीडियाबाट
| भित्री भगोष्ठ | |
|---|---|
| बाहिरी भगोष्ठलाई फट्ट्याए पछि देखिएको भित्री भगोष्ठ (3) | |
| ल्याटिन | labium minus pudendi |
| Gray's | subject #270 1265 |
| Precursor | Urogenital folds |
| Dorlands/Elsevier | Labia minora pudendi |
भित्री भगोष्ठ वा निम्फ(nymphae)[1] दुई माहिलाको योनाङ्गको दुई तिरको मासुको पत्र हो। यो भगांकुर बाट तल तिर भल्बल भेस्टिब्युलको तल्लो भाग सम्म फैलिएको हुन्छ। प्रायजसो कुमारी स्त्रीमा भित्री भगोष्ठको पछिल्लो किनारा फ्रेनलम ल्याबिओरम पुडेन्डि वा फोरचेट नामक छालाको पत्रले बिचमा जोडिएको हुन्छ। यसको आकार महिला अनुसार फरक-फरक हुन्छ।
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| संरचना विज्ञान सँग सम्बन्धित यो लेख अपुरो छ । तपाई यसलाई बढाएर विकिपीडियालाई सहायता गर्न सक्नु हुन्छ। |