भिम बहादुर बस्नेत "विजय"

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

भिम बहादुर बस्नेत ने.क.पा.(माओवादी)ले चलाएको जनयुद्धमा शहिद भएका व्याक्ती हुन्। उनको जन्म २०३८ साल श्रावण १८ गते का दिन दैलेख जिल्लाको पिपलकोट गा.वि.स.मा भएको थियो । उनका बुवा श्री धन ब. बस्नेत तथा आमा श्रीमती जिरा बस्नेत हुन् । वि.सं. २०५३ साल तिर ने.क.पा.(माओवादी)को सङ्गठनमा जुटेका बस्नेत २०५४ सालमा भुमिगत भएका थिए । २०६१ साल असार महिनाको ५ गते सुर्खेत जिल्लाको मैनतडा गा.वि.स.को जहरे भन्ने ठाउँमा नेपाली सेना द्वारा गोली हानेर उनको हत्या गरिएको थियो ।[१]

बाल्यकाल[सम्पादन गर्नुहोस्]

राजनीति[सम्पादन गर्नुहोस्]

कार्य क्षेत्र[सम्पादन गर्नुहोस्]

मृत्यु[सम्पादन गर्नुहोस्]

सन्दर्भ सूचीहरू[सम्पादन गर्नुहोस्]