भिरगौंडी

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
भिरगौंडी
वैज्ञानिक वर्गीकरण
जगत: वनस्पति
(श्रेणीविहीन): फूल फुल्ने वनस्पति (एञिओस्पर्म)
(श्रेणीविहीन): एकदलीय वनस्पति
(श्रेणीविहीन): Commelinids
गण: Poales
परिवार: Poaceae
उपकुल: Panicoideae
कुल: Andropogoneae
वंश: Coix
प्रजाति: C. lacryma-jobi
वैज्ञानिक नाम
Coix lacryma-jobi
L.
पर्याय

Coix agrestis Lour.
Coix arundinacea Lam.
Coix exaltata Jacq.
Coix lacryma L.

फल तथा फूलसहितको भिरगौंडीको बोट
भिरगौंडीको बोट

भिरगौंडी वा गलगौंडी पोथ्रा वर्गमा पर्ने फूल फुल्ने वनस्पति हो । यसको छिप्पिएको फल माला बनाउन प्रयोग गरिन्छ । भिरगौंडीलाई कतै कतै वन जुनेलो पनि भनिन्छ । यो एकदलीय वनस्पति हो ।