भीमसेन

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
पत्नी द्रौपदी र आफ्ना चार भाइहरूमाझ आफ्नो अश्त्र गदाका साथमा भीमसेन

भीमसेन महाभारतका एक प्रमुख पात्र हुन् । उनी पाण्डुपुत्र अर्थात पाँच पाण्डवका माहिला भाइ पनि हुन् । उनि कुन्तीका पुत्र कुन्तेय पनि भनेर चिनिन्छन् । उनलाई निस्ठा र पराक्रमका खानी भनेर पनि मानिन्छ ।