भुइँ कटहर

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
भुइँ कटहर
भुइँ कटहर
वैज्ञानिक वर्गीकरण
जगत: वनस्पति
(श्रेणीविहीन): Angiosperms
(श्रेणीविहीन): Monocots
(श्रेणीविहीन): Commelinids
गण: Poales
कुल: Bromeliaceae
उपकुल: Bromelioideae
वंश: Ananas
प्रजाति: A. comosus
द्विपद नाम
Ananas comosus
(L.) Merr.
पर्याय

Ananas sativus

भुइँ कटहर नेपालमा पनि पाइने एक किसिमको फल हो। यसको बोट सानो झाडी आकारको हुन्छ। यो एउटा बहुबर्षीय पोथ्रा वर्गमा पर्ने वनस्पति हो। यसलाई कतै कतै अनारस नामले पनि चिनिन्छ भने अङ्ग्रेजीमा पाइनएप्पल (Pineapple) भनिन्छ।

नेपालमा पाइने भुइँ कटहर