भुक्तानी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

भुक्तानी (अङ्ग्रेजी: Payment) भन्नाले एक व्यक्तिबाट अर्को व्यक्तिमा कुनै आर्थिक कारोबारको सम्बन्धमा भएको श्रोतको हस्तान्तरणलाई बुझाउँदछ ।

विश्वमा सबैभन्दा पूरानो भुक्तानी प्रणाली भनेको वस्तु विनिमय हो, जुन परापुर्वक कालमा जब मुद्राको प्रचलन थिएन त्यस बेला वस्तु वा सेवाको खरिद गर्दा भुक्तानीको स्वरुप वस्तु तथा सेवाको हस्तान्तरण गरिन्थ्यो ।

हालको समयमा भुक्तानीका विभिन्न माध्यमहरु प्रचलनमा छन्, जस मध्ये मुद्रा, चेक, ड्राफ्ट, डेबिट, क्रेडिट, बैङ्क ट्रान्सफरहरु छन् ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

थप हेर्नुहोस्[सम्पादन गर्नुहोस्]