भूपरिवेष्ठित

नेपाली विकिपीडियाबाट

संसारका भूपरिवेष्ठित राष्ट्रहरू
संसारका भूपरिवेष्ठित राष्ट्रहरू

यदि कुनै राष्ट्र सबैतिरबाट जमिनले घेरिएको छ अथवा समुद्र वा महासागर सँग पहुँच छैन भने त्यसलाई भूपरिवेष्ठित राष्ट्र भनिन्छ। उदाहरणका लागि नेपाल, भुटानअष्ट्रिया

यदि कुनै समुद्रको सवैतिर जमिनले घेरेर कुनै महासागरसँग पहुँच छैन भने त्यसलाई पनि भूपरिवेष्ठित भनिन्छ। उदाहरणका लागि क्यासपियन सागर

व्यक्तिगत औजारहरू