भेनेजुएला कम्युनिष्ट पार्टी
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
| विकिमीडिया कमन्समा अरु धेरै सामाग्रीहरू छन्: भेनेजुएला कम्युनिष्ट पार्टी |
भेनेजुएला कम्युनिष्ट पार्टी (Partido Comunista de Venezuela) भेनेजुएलाको एउटा साम्यवादी राजनैतिक दल हो। दल १९३१मा स्थापना गरिएको थियो।[१] २००५ संसदीय निर्वाचनमा दलले १३३ ६८६ मतहरू (८ क्षेत्रहरू) पायो। जेरोनिमो कारेरा दलको नेता हुन्।
दलले Tribuna Popular प्रकाशन गर्छ।[१] भेनेजुएला कम्युनिष्ट युवा दलको युवा संगठन हो।