भोजपुरी भाषा

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

भोजपुरी भाषा एक भारोपेली भाषा परिवार अन्तर्गतको बिहारी भाषाहरूमध्ये एक हो। यो भाषा नेपालको तराई, भारतको बिहारउत्तर प्रदेश राज्यमा बोलिन्छ। यो भाषा देवनागरी लिपिमा लेखिन्छ। यो भाषालाई नेपालमा राष्ट्रिय भाषाको रूपमा नेपालको संविधानले मान्यता प्रदान गरेको छ तर भारतमा भने यस प्रकारको मान्यता प्रदान गरिएको छैन।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

बाह्य सूत्र[सम्पादन गर्ने]

भाषाहरूको ISO कोड

अथवा यो हेर्नुहोस्

बाह्य सूत्र[सम्पादन गर्ने]

भोजपुरी विकिपीडिया
भोजपुरिया
जय भोजपुरी
भोजपुरी शब्दकोश
भोजपुरी मुहावरा
भोजपुरी भाषा अउर संखातिर समर्पित लिट्टीचोखा
भोजपुरी वेब पत्रिका अंजोरिया
भोजपुर नगरिया
भोजपुरी लोक-साहित्य एवं संस्कृति
अँजोरिया : भोजपुरी इन्टरनेट पत्रिका
याहू समूह : भोजपुरी
भोजपुरिया
एगो भोजपुरिया जवान के डायरी
भोजपत्र (भोजपुरी साहित्य संग्रह)
भोजपुरी एक्सप्रेस