भोजपुर नगरपालिका
नेपाली विकिपीडियाबाट
| भोजपुर | |
|---|---|
| भोजपुर | |
|
|
|
| निर्देशांक: 27°10′N 87°3′E / 27.167°N 87.05°E | |
| देश | |
| अञ्चल | कोशी अञ्चल |
| जिल्ला | भोजपुर जिल्ला |
| जनसङ्ख्या (1991) | |
| - जम्मा | ५,८२३ |
| समय क्षेत्र | नेपालको प्रमाणिक समय (UTC+5:45) |
भोजपुर नगरपालिका भोजपुर जिल्लामा अवस्थित नगरपालिका हो। यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो। यसलाई नगरपालिका घोषणा गर्दा भोजपुर, बोखिम, टक्सार र भैसीपंखा गाउँ विकास समितिहरू समावेश गरिएका हुन्। आर्थिक वर्ष २०६८/६९को बजेटमार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिंदा भोजपुर पनि नगरपालिका बनेको हो। महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका गरी अब मुलुकमा कूल ९९ भएका छन् भने गाविसको संख्या ३ हजार ९ सय १२ बाट घटेर ३ हजार ७ सय ५२ भएका छन्।
[सम्पादन गर्ने] सन्दर्भ सामाग्रीहरू
[सम्पादन गर्ने] यो पनि हेर्नुहोस
|
|||||