भोटेचौर
नेपाली विकिपीडियाबाट
| भोटेचौर | |
| अञ्चल - जिल्ला |
बागमती - सिन्धुपाल्चोक |
| क्षेत्र | |
| समय क्षेत्र | नेपाली समय (UTC+५:४५) |
| जनसंख्या (2001) - जनघनत्व |
५६६० - |
भोटेचौर नेपालको बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लाको एक गाँउ विकास समिति हो। यो ठाउंमा ९९२ वटा घर छन्।
जनसंख्या [सम्पादन गर्ने]
नेपालको सन् २००१को जनगणना अनुसार भोटेचौरको जनसंख्या ५६६० छ।[१] यस मध्य पुरुष ४९%, र महिला ५१% छन्।
भोटेचौर गाविस सिन्धुपाल्चोक जिल्लाको पश्चिम दिशामा पर्दछ। राजधानी काठमाडौसँग सिमाना जोडिएको यस गाउँ विकास समितिमा स्वास्थ्य, शिक्षा तथा सडक पूर्वाधारको विकास भएको छ। चिया खेतीमा पनि यस गाविसको राम्रो सम्भावना छ। [२]
|
|||||
- ↑ "नेपाल जनगणना २००१"
- ↑ मेरोसिन्धु डट कम
| नेपालको भूगोल सँग सम्बन्धित यो लेख अपुरो छ । तपाई यसलाई बढाएर विकिपीडियालाई सहायता गर्न सक्नु हुन्छ। |