भोपाल ग्यास काण्ड

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
भोपाल ग्यास काण्ड स्मारक

भारत के मध्य प्रदेश राज्यको भोपाल सहरमा 3 डिसेम्बर सन् 1984 मा एउटा भयानक औद्योगिक दुर्घटना भयो। यसलाई भोपाल ग्यास काण्ड, वा भोपाल ग्यास त्रासदी को नामबाट जानिन्छ। भोपाल स्थित यूनियन कार्बाइड नामक कम्पनीको कारखानाबाट एक हानिकारक ग्यास लिक भएर भयो जसबाट लगभग १५००० भन्दा धेरै मानिसहरुको ज्यान गयो तथा धेरै मानिसहरु अन्धापनको शिकार भए। भोपाल ग्यास काण्डमा मिथाइल आइसो साइनाइड नामक विषालु ग्यास लिक भएको थियो


व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा