भोर्लेटार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भोर्लेटार
भोर्लेटार is located in नेपाल
भोर्लेटार
भोर्लेटार
नेपालमा भोर्लेटारको अवस्थिति
निर्देशाङ्क: २८°०९′N ८४°१५′E / २८.१५°N ८४.२५°E / 28.15; 84.25निर्देशाङ्कहरू: २८°०९′N ८४°१५′E / २८.१५°N ८४.२५°E / 28.15; 84.25
देश नेपाल
अञ्चलगण्डकी अञ्चल
जिल्लालमजुङ जिल्ला
जनसङ्ख्या
 (२०४८)
 • जम्मा२४२६
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)

भोर्लेटार गण्डकी अञ्चलको लमजुङ जिल्लामा अवस्थित एक गाँउ विकास समिति हो। यो ठाउँमा ७१५ वटा घरहरू रहेका छन् ।

भोर्लेटारको एक दृश्य

जनसङ्ख्या[सम्पादन गर्नुहोस्]

नेपालको सन् २००१ को जनगणना अनुसार भोर्लेटारको जनसङ्ख्या ३४५६ छ।[१] यस मध्य पुरुष ४६%, र महिला ५४% छन्।

स्रोत[सम्पादन गर्नुहोस्]

  1. "नेपाल जनगणना २००१", अन्तिम पहुँच अप्रिल २९  वेब्याक मेसिन अभिलेखिकरण २००७-०७-०८ मिति