मंगलग्रह

नेपाली विकिपीडियाबाट

यसमा जानुहोस्: अन्वेषण, खोज
मंगलको उत्तरी र दक्षिणी ध्रुवमा बरफ देखिन्छ ।

सौर्यमण्डलमा मंगलग्रह सूर्यबाट चौथो ग्रह हो।

रातो ग्रह भएकोले र रगतको रङ्ग रातो भएर, युरोपेलीहरुले मंगलग्रहलाई रोमाली युद्धदेवको नाम मार्स दिए ।

मंगलग्रहको दुइटा एकदम साना चन्द्रमा छन् । त्यसका नाम फोबसडाइमस हुन् ।

मंगलग्रह ढुङ्गाबाट बनेको हो । ढुङ्गा र धुलोमा फलामको खैयो पाइएकोले, जमीन रातो देखिन्छ । ग्रहको कार्बन डाइयक्साइडबाट बनेको वायु-मण्डल बिरल छ । सूर्य्ाबाट टाढा भएकोले, मंगलग्रहको तापक्रम पृथ्वीको भन्दा धेरै जाँडो हुन्छ । मंगलको उत्तर र दक्षिण ध्रुवमा पानीको बरफ र कार्बन डायोक्साइडको बरफ पनि पाइन्छ ।

आजभोली ध्रुवमा बाहेक मंगलको सतहमा पानी पाइँदैन । धेरै वैज्ञानिकको विचारमा पानी पहिले पहिले पाइन्थ्यो । कति पानी पाइन्थ्यो, पानी कहिले बिलायो भनेर वैज्ञानिक पत्ता लगाउन खोज्दैन् । जमीनको मुनी पानी अझै भएको विश्वास कुनै वैज्ञानिकहरु गर्छन् ।

Because Mars is closest to the Earth in the Solar System, people have wondered if there was any kind of life on Mars.

Some famous stories were written about this idea. The writers used the name "Martians" for intelligent beings from Mars. In 1898 H. G. Wells wrote The War of the Worlds, a famous novel about Martians attacking the Earth. In 1938, Orson Welles broadcast a radio version of this story in the United States, र many people thought it was really happening र were very afraid. Beginning in 1912, Edgar Rice Burroughs wrote several novels about adventures on Mars.

As of November 2006, scientists still have not discovered proof of any life on Mars, either living now or extinct.

Several space probes without people have gone to Mars to study it. Some have orbited (gone around) the planet, र some have landed on it. We have pictures of the surface of Mars that were sent back to Earth by some of these probes.

Some people are interested in sending astronauts to visit Mars. This would be a difficult project, र the astronauts would have to stay away from Earth for several years.

[परिवर्तन्] See also

सौर्यमण्डल
Eight Planets.png
तारा: सूर्य
ग्रहहरू: बुधशुक्रपृथ्वीमंगलबृहस्पतिशनियुरेनस (राहु)नेप्च्युन (केतु)
फुच्चे ग्रहहरू: सेरेसप्लुटो (यम)एरिस
साना सौर्यमण्डलिय पिण्ड: क्षुद्रग्रह पेटीपुच्छ्रेताराउल्कापिण्डकाइपर पेटीफिँजिएको चक्काअर्ट बादल
अन्य: चन्द्रमा


अरु भाषामा