मच्छिन्द्रनाथ

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
Matsyendranatha
चित्र:Swami Machindranath Mitmita Mandir.gif
Vishvayogi Svami Machindranath
अन्य नाम Swami Machindranath, Matsyendranath, Macchindranath
विधा Founder of Natha Pantha

मछिन्द्रनाथ लाई हिन्दू धर्मावलम्बी ऐतिहासिक सन्त गुरु करुणामयको रूपमा पुज्छन् भने बौद्ध धर्मावलम्बी ‘पद्मपाणि’ (पञ्चबुद्धमध्येका चौथो बुद्ध) का रूपमा पूजा गर्ने गर्छन्।मच्छेन्द्रनाथ शब्द सँग नेपालका २ वटा अलग अलग सांस्कृतिक महत्त्व जोडिएका छन्।