मजदुर इन्टरनेसनलका फ्रान्सेली भाग
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
मजदुर इन्टरनेसनलका फ्रान्सेली भाग (स्फिओ) फ्रान्सका एउटा सामाजिक-जनवादी राजनैतिक दल थियो । सन् १९०५मा फ्रान्स समाजवादी पार्टी (जूल गेदका मार्क्सवादी धारा) र फ्रान्सेली समाजवादी पार्टी (जाँ जोरका सामाजिक-जनवादी धारा)को एकिकरणबाट यो दलको स्थापना गरियो | यो दल दोस्रो इन्टरनेसनल र समाजवादी इन्टरनेसनलसंग आबद्ध थियो ।
दलको आधिकारिकता १९६९मा सकियो |
[सम्पादन गर्ने] दलको महासचिवहरू
- लुइस दुब्रेइय: १९०५-१९१८
- लुदोभिच-ओस्कर फ्रोस्सर्द : १९१८-१९२०
- पोल फौरे : १९२०-१९४०
- दनिएल मयेर : १९४३-१९४६
- गि मोल्ले : १९४६-१९६९