मटेला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मटेला
देश नेपाल
अञ्चलसेती
जिल्लाबझाङ
जनसङ्ख्या
 • धर्म
हिन्दु
समय क्षेत्रयुटिसी+5:45 (नेपालको प्रमाणिक समय)

मटेला बझाङ जिल्लाको एक गाविस हो । जसमा परिन्गाल्, सुन्गाला, मटेला, गिठिपाटा, काप्रिगाउ, भन्डारिगाउ र जीबली पर्दछन् ।


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]