मणिलाल गान्धी

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
यो लेख वा खण्ड नेपाली भाषामा नभएर अर्को भाषामा लेखिएको छ।
यदि यो लेखमा तपाईंको योगदान छ भने यसलाई नेपाली भाषामा उल्था गर्नुहोला।
एक महिनासम्म उल्थानभएमा यसलाई हटाएर नयाँ लेख बनाइने छ ।

मणिलाल मोहनदास गाँधी (२८ अक्टुबर १८९२ – ४ अप्रिल १९५६) मोहनदास करमचन्द गाँधीकस्तुरबा गाँधीको चार पुत्रहरू मध्य माइला छोरा हुनुहुन्थ्यो। मणिलालको जन्म राजकोट, भारतमा भयेको थियो। १८९७मा मणिलाल पहिलो पल्ट अफ्रिकाको यात्रामा जानु भयो, उहाँले आफ्नो समय त्यहाँ डर्बन (Durban) नजीकको Phoenix आश्रममा काम गर्दै बिताउनु भयो। केही समयको लागि उहाँ भारत आएर फेरी १९१७मा Phoenix, डर्बनमा इण्डियन ओपिनियन (Indian Opinion) (एक गुजराती-अङ्ग्रेजी सप्ताहिक प्रकाशन) प्रकाशित गर्नमा सघाउनको लागि दक्षिण अफ्रिका फर्किनु भयो।

By १९१८, Manilal was doing most of the work for the press and took over in १९२० as editor. Like his father, Manilal was also sent to jail several times by the British colonial government after protesting against unjust laws. He remained editor until १९५६, the year of his death. Manilal died from a cerebral thrombosis following a stroke.