मधुमल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मधुमल्ला
मधुमल्लाको आधिकारिक छाप
देश नेपाल
अञ्चलकोशी अञ्चल
जिल्लामोरङ
जनसङ्ख्या
 (२०६८)[१]
 • जम्मा२१४८२
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत०२१
वेबसाइटwww.ddcmorang.gov.np

मधुमल्ला मोरङ जिल्लामा पर्ने एक गाविस हो। एक ईलाका प्रहरी कार्यलय र नौ वटा वडाहरु छन्। पुर्वी सिमाना झापा जिल्लासंग जोडिएको छ भने पश्चिममा टाँडि गाविस, त्यसैगरि उत्तरमा ईलाम जिल्ला र दक्षिणमा उर्लाबारी नगरपालिकासँग जोडिएको छ।

जनसङ्ख्या[सम्पादन गर्नुहोस्]

नेपालको सन् २०११ को जनगणना अनुसार 'मधुमल्लाको ४,९२७ घर धुरीमा कुल जनसङ्ख्या २१,४८२ रहेको छ।[१]


==सन्दर्भ सामग्रीहरू== स्थानीय वासिन्दाको भनाई र गाविसको तथ्यांक

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]