मधुसूदन पाण्डेय

नेपाली विकिपीडियाबाट

यसमा जानुहोस्: अन्वेषण, खोज

मधुसूदन पाण्डेय एक इतिहासकार हुन्। १७ अषाढ २०११ (१ जुलाई १९५४) मा दाङ्गको रामपुर गाविस अदुवारीमा जन्मिएका थिए। पेशाले पत्रकार पाण्डेयले गोरखपुर विश्वविद्यालयबाट बीए, त्रिभुवन विश्वविद्यालयबाट बीएल र त्रिभुवन विश्वविद्यालयबाट इतिहासमा एमए गरेका छन्।

उनी २०५० देखि २०५३ सम्म वालिङ वहुमुखी क्याम्पस स्याङ्जाका क्याम्पस प्रमुख पनि रहेका थिए।

[परिवर्तन्] पाण्डेयद्वारा प्रकाशित कृति

  • गान्धी हत्या किन?
  • नेपालको इतिहासका केही अपुष्ट पक्षहरू

[परिवर्तन्] प्रकासोन्मुख कृति

  • नेपालमा सत्तासङघर्षको इतिहास
  • नेपालका जनजातिहरू
  • काठमाडौं उपत्यकाका धार्मिक स्थलहरू



[परिवर्तन्] Ambiguous article

This biography of an individual person is ambiguous. Mr Madusudhan doesnot seem to be a major character from either history/ geography or anything.
Wikipedia is not simply a collection of Lecturers र Campus chiefs।

यो लेखले विकीपीडीयाको न्युनतम मापदण्ड पुरा गरेको देखिदैन । यस अत: यसलाइ मेट्नुपर्ने लेखहरुको सूचीमा राखिनेछ । मेट्नुभन्दा पहिले हाललाइ यस लेखको मापदण्डहरु पुरा गर्न केहि समय दिइन्छ ।
लेखमा सुधार भएमा यो सुचना हटाइनेछ, नभए यो लेख सदाका लागि मेटिनेछ ।

वार्तालाप लेख मेट्नहोस