मध्यपश्चिमाञ्चल विश्वविद्यालय

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

मध्यपश्चिमाञ्चल विश्वविधालय सुर्खेत जिल्लाको वीरेन्द्रनगरमा उपकुलपतीको कार्यालय राखी मध्यपश्चिमाञ्चल बिकासक्षेत्र भरी क्यामपस बिस्तार गरिने छ । यो क्षेत्रीय विश्वविधालयको अवधारणा अनुरूप खोल्न लागीएको नेपालको यो तेश्रो विश्वविधालय हो । यो विश्वविधालय स्थापनार्थ अध्यनगर्न नेपाल सरकारले हालै एक समिती समेत गठन गरेको छ। विश्वविद्यालय स्थापनाका लागि वीरेन्द्रनगर-१२ मा २ सय २० बिघा जमीन छुट्याइएको छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका लागि सुरखेती जनताले जम्मा गरेको डेढ करोड स्थानीय स्तरमा संकलन गरेका छन ।[१]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

बाह्य लिंक[सम्पादन गर्ने]

यी पनी हेर्नुहोस[सम्पादन गर्ने]