मध्यमाञ्चल

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

मध्यमाञ्चल विकास क्षेत्र अरु विकास क्षेत्रहरूको तुलानामा सबैभन्दा बढि जनघनत्व भएको विकास क्षेत्र हो। राजधानी काठमाडौं यसै विकास क्षेत्रमा पर्दछ। काठमाडौं सहित अरु ७ जिल्ला यस विकास क्षेत्रमा पर्दछन्।