मनिषा कोइराला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मनिषा कोइराला
कोइराला २०१७ मा
जन्म (1970-08-16) १६ अगस्ट १९७० (उमेर ५३)[१][२][३][४]
काठमाडौँ नेपाल
राष्ट्रियतानेपाली
पेशाअभिनेत्री
कार्यकाल१९८९–अहिलेसम्म
जीवनसाथी
सम्राट दाहाल
(
वि २०१०; सवि २०१२)
मातापितासुश्मा र प्रकश कोइराला
आफन्तकोइराला परिवार

मनिषा कोइराला १६ अगस्ट १९७० मा नेपालको राजधानी काठमाडौँमा जन्मेकी नेपालकी एक अभिनेत्री हुन्। उनी हिन्दी चलचित्रमा काम गर्छिन्। साथै उनी यूएनएफपीए सद्भावना राजदूत र सामाजिक कार्यकर्ताको रूपमा पनि परिचित छिन्। उनको बुवाको प्रकाश कोइराला र आमा सुष्मा कोइराला हुन्। उनी विश्वेश्वर प्रसाद कोइरालाकी नातिनी हुन्। उनले बसन्त कन्या महाविद्यालय भी.के.एम. मा १० कक्षासम्म पढेर वाराणसी गईन् र उनको चाहना डाक्टर बन्नु थियो तर उनी मोडेलिंगमा आफ्नो जीवनको सुरुवात गर्न थालिन्। सुरुमा मनिषा कोइरालाले हिन्दी चलचित्रमा काम गरिन् पछि तमिलको कयौं चलचित्रहरूमा पनि देखा परिन्। मनिषा कोइराला भारतनाट्यममणिपुरी नृत्यमा परिपूर्ण एउटा नृत्यांगना हुन्। उनले नेपाली चलचित्रमा पनि काम गरेकी छिन्। उनले नेपाली चलचित्र 'फेरी भेटौँला' (१९८९)मा अभिनय गरेकी थिइन्। उनको पहिलो हिन्दी चलचित्र सौदागर हो।

प्रमुख चलचित्रहरू[सम्पादन गर्नुहोस्]

वर्ष फ़िल्म चरित्र टिप्पणी
२००७ अनवर अनीता
२००५ मुम्बई एक्स्प्रेस
२००५ ताजमहल
२००३ कैलकटा मॉल संजना
२००२ बाबा
२००२ कंपनी
२००२ जानी दुश्मन
२००१ मोक्ष
२००१ ग्रहण
२००१ लज्जा
२००० चैम्पियन सपना खन्ना
२००० बाग़ी रानी
२००० खौफ़ नेहा वर्मा
१९९९ हिन्दुस्तान की कसम
१९९९ मन प्रिया वर्मा
१९९९ लाल बादशाह
१९९९ कच्चे धागे
१९९९ कारतूस
१९९९ जय हिन्द शीतल
१९९९ लावारिस
१९९८ दिल से मेघना
१९९८ महाराजा
१९९८ अचानक पूजा
१९९८ युगपुरुष सुनीता
१९९८ सलाखें नर्तकी / गायिका
१९९७ दिल दीवाना माने ना
१९९७ गुप्त शीतल चौधरी
१९९७ लोहा अतिथि भूमिका
१९९७ दिल के झरोखे में सुमन
१९९७ सनम
१९९६ अग्निसाक्षी शिवांगी कपूर/मधु
१९९६ मझदार राधा राय
१९९६ खामोशी
१९९५ अकेले हम अकेले तुम किरन कुमार
१९९५ राम शस्त्र अंजलि सिन्हा
१९९५ क्रिमिनल
१९९५ बुम्बई शैला बानो
१९९५ मिलन प्रिया
१९९५ दुश्मनी सपना ओबेरॉय
१९९५ अनोखा अंदाज़
१९९४ यूंही कभी पूजा
१९९४ संगदिल सनम
१९९३ धनवान इमली
१९९३ 1942: अ लव स्टोरी राजेशवरी पाठक
१९९३ इंसानियत के देवता
१९९२ य़लगार मेघना कुमार
१९९१ सौदागर राधा

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "The Tribune, Chandigarh, India – World", Tribuneindia.com, अन्तिम पहुँच २०१२-०८-१९ 
  2. "Cancer-free Manisha Koirala back in India" 
  3. "The Tribune, Chandigarh, India – World", Tribuneindia.com, अन्तिम पहुँच २०१२-०८-१९ 
  4. Roy Mitra, Indrani (२० डिसेम्बर २००५), "I need to move on: Manisha Koirala", Rediff.com, अन्तिम पहुँच २००८-०३-१४ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]