मनोरंजन

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

मनोरंजन एउटा यस्तो क्रिया हो जसमा सम्मिलित हुनेलाई आनन्द आउँछ एवं मन ताजा हुन्छ। मनोरंजन कुनै कार्यक्रममा सहभागिता लियेर हुन सक्छ अथवा केही मान्छेलाई केही गरेको देखेर मनोरंजन गर्न सकिन्छ।

मनोरंजनमा मजा र आनन्द हुन्छ।

मनोरंजनको साधनहरू[सम्पादन गर्ने]